KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एनपीएलको उपाधि जनकपुरलाई

एनपीएलको उपाधि जनकपुरलाई

काठमाडौं, ६ पौस । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको छ । योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ ।

लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो । लाहिरु मिलान्थाको विस्फोटक ब्याटिङमा जनकपुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको छ ।

शनिबार भएको फाइनलमा सुदूरपश्चिमले दिएको १ सय ८५ रनको विशाल लक्ष्य जनकपुरले ४ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो । जनकपुरको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान दिए ।

४९ बलमा ९ चौका र ४ चौका प्रहार गरेका मिलान्था स्कट कुग्लेजिनको बलमा कट एण्ड बोल्ड हुन पुगे । जनकपुरका कप्तान आशिफ शेख ३३ रन बनाउँदा सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए ।

उनले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । मोहम्मद मोहसिन ९ रन बनाउँदा इसान पाण्डेको बलमा बोल्ड आउट भए । जेम्स निसम ४ रन बनाउँदा दिपृेन्द्रसिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे ।

आकाश भिपाठी २ रनमा रनआउट भए । हर्ष ठाकेर ३० र मयन यादव २ रनमा नटआउट रहे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमाक ९ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो । पहिलो विकेटका लागि विनोद भण्डारी र सैफले १२ ओभरमा १ सय १७ रनको साझेदारी गर्दै सुुदुरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

१२ औँ ओभरको अन्तिम बलमा सैफ जैवलाई गुमाएको सुदुरपश्चिमले १३ औँ ओभरको दोस्रो बलमा विनोद भण्डारीलाई गुमाउन पुग्यो । ६९ रन बनाएका ओपनर सैफ जैव १२ औँ ओभरको अन्तिम बलमा ललित राजवंशीको बलमा किशोर महतोको हातबाट क्याच आउट भए। उनले ४३ बलमा ८ चौका २ छक्का प्रहार गरे।

जैवले ३३ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए । ३१ बलमा १ चौका र ३ छक्का हानेका भण्डारी ४१ रन बनाउँदा ललितकै बलमा बोल्ड आउट भए ।

शीर्ष क्रमका ब्याटर क्रिजमा टिकेपनि तल्लो क्रमका ब्याटर केही दबाबमा देखिए । १५औँ ओभरको अन्तिम बलमा हरमित सिंह १४ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा वैकल्पिक फिल्डर हेमन्त धामीको हातबाट क्याच आउट भए ।

१४ रन नै बनाएका ब्राण्डोन म्याकमुलेन जेम्स निसमको बलमा बोल्ड आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी ९ रन बनाउँदा मोहसिनको बलमा नै धामीको हातबाट क्याच आउट भए।

आरिफ शेख १ रन बनाउँदा मोहसिनको बलमा ललित राजवंशीको हातबाट आउट हुन पुगे । स्कट कुगेलिन १३ रा बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट हुन पुगे। नरेश बुढाएर ८ रन बनाउँदा किशोरको बलमा शेर मल्लको हातबाट क्याच आउट भए ।

जनकपुरका मोहम्मद मोहसिन र किशोर महतोले समान ३ विकेट लिए। मोहसिनले आफ्नो स्पेलमा ३६ रन दिए । जेम्स निशम र ललित राजवंशीले समान एक विकेट आफ्नो नाममा गरे।

ललितले आफ्नो स्पेलमा १ मेडन राख्दै १५ रन दिएर १ विकेट झारे। निसमले ४ ओभरमा ४४ रन खर्चेर मात्र १ विकेट लिए ।

https://www.facebook.com/kpkhabar02/videos/1696122974289018

Facebook Comment

Related Posts

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

राजनीतिक दल, सरकार र जेन–जेडी प्रतिनिधिसँग आयोगको संयुक्त छलफलको तयारी

चितुवाको छालासहित दुई महिला पक्राउ

खैरो हेरोइनसहित ९ जना पक्राउ

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि हुने

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar