KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देशै भरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय

देशै भरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय

काठमाडौँ, २८ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।

मन्त्री स्तरीय निर्णय भए पछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ भने १५ दिन सञ्चालन हुने अभियानअन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिइनेछ ।

यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयले जनाएको छ । किशोरीहरूलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

Facebook Comment

Related Posts

चुनावको तयारीमा आयोग सक्रिय, तीन दिन बिदाको सिफारिस

चुनावका दिन छुट पाएका सवारीमा अन्य व्यक्ति बोक्न नपाइने

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको आकस्मिक निधन

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको आकस्मिक निधन

महोत्तरीमा शंकास्पद वस्तु पड्किँदा त्रास, सेनाद्वारा डिस्पोज तयारी

महोत्तरीमा शंकास्पद वस्तु पड्किँदा त्रास, सेनाद्वारा डिस्पोज तयारी

धनुषामा शंकास्पद वस्तु विस्फोट, तीन बालबालिका घाइते

धनुषामा शंकास्पद वस्तु विस्फोट, तीन बालबालिका घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar