KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गोर्खा मिडियाको कारोबारमा लामिछाने संलग्न देखिए

गोर्खा मिडियाको कारोबारमा लामिछाने संलग्न देखिए

काठमाडौं, ४ असोज । सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ ।

समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको छ ।

समितिले प्रतिवेदनमा भनेका छन, ‘तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्न गरेको पाइएको छ ।

समितिले १६ वटा कारोवारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोवार भएको देखिन्छ ।

Facebook Comment

Related Posts

धनुषा २ को क्षेत्रीय भेला सम्पन्न, दिपिनदेव यादव सर्वसम्मत अध्यक्ष चयन

धनुषा २ को क्षेत्रीय भेला सम्पन्न, दिपिनदेव यादव सर्वसम्मत अध्यक्ष चयन

सिरहामा युवा किशोरीको शव भेटियो, अनुसन्धान जारी

सिरहामा युवा किशोरीको शव भेटियो, अनुसन्धान जारी

यादवको घोषणा : सातदलीय गठबन्धन मजबुत, मन्त्रिपरिषद् चाँडै विस्तार

यादवको घोषणा : सातदलीय गठबन्धन मजबुत, मन्त्रिपरिषद् चाँडै विस्तार

शान्ति–सुरक्षा र राष्ट्रियता केन्द्रबिन्दुः कार्की–प्रसाईं भेटघाट सम्पन्न

शान्ति–सुरक्षा र राष्ट्रियता केन्द्रबिन्दुः कार्की–प्रसाईं भेटघाट सम्पन्न

कांग्रेसका ८ सांसदको रिट : प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री कार्कीको नियुक्ति असंवैधानिक दाबी

कांग्रेसका ८ सांसदको रिट : प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री कार्कीको नियुक्ति असंवैधानिक दाबी

भालुको आक्रमणले दुई जनाको घाइते

भालुको आक्रमणले दुई जनाको घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar