KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिम कार्ड लिनदेखि अन्य सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

सिम कार्ड लिनदेखि अन्य सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ, १३ असार । मानब राष्ट्रिय परिचयपत्रविना सिम कार्डदेखि राहदानीसम्म नपाइने भएको छ ।

सरकारले सिम कार्ड लिनदेखि अन्य सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका छन । गृह मन्त्रालयले सो ब्यहोरासहितको सूचना राजपत्रमा प्रकाशित गर्दै मोबाइलको सिमकार्ड लिन समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने नियम बनाएको हो ।

उक्त नियम आगामी माघ १ गतेदेखिबाट लागु हुनेछ भने व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी, कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी, बैंकिङ तथा वित्तीय सेवा सम्बन्धी, सामाजिक सुरक्षा कोष सम्बन्धी र घरजग्गा किनबेचसम्बन्धी काम गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो ।

साथै राजस्व सम्बन्धी सेवा, ड्राइभिङ लाइसेन्स र कम्पनी दर्ताका लागि १ साउन २०८१ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाइएको हो ।

Facebook Comment

Related Posts

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

टिकटक लाइभमा अभद्र गालीगलौज गर्ने युवती पक्राउ

टिकटक लाइभमा अभद्र गालीगलौज गर्ने युवती पक्राउ

रुपन्देही–३ : मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

रुपन्देही–३ : मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

छात्राको जन्मदिनमा शिक्षकलाई कुटाई

छात्राको जन्मदिनमा शिक्षकलाई कुटाई

हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था छ : गृहमन्त्री

हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था छ : गृहमन्त्री

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar