KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पत्रकार महासंघको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन

पत्रकार महासंघको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन

काठमाडौँ, ९ जेठ । नेपाल पत्रकार महासंघले असार २२ गते हुने भनिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ ।

महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र संस्थागत शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरिएको हो ।

महासंघको निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरेका अनुसार आइतबार साँझ ५ बजेभित्र सार्वजनिक मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि समय तोकिएको छ ।

महासंघको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएसँगै विवाद समेत भएको छ भने नामावलीलाई लिएर नेपाल प्रेस युनियन, समाजवादी प्रेस सङ्गठनका साथै कतिपय पत्रकारहरूले समेत मनपरी ढङ्गले सदस्यता राख्ने र हटाउने कार्य भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

Facebook Comment

Related Posts

ब्रिटिस गोरखाले पनि बेलायती सैनिकसरह नै सेवा पाउनुपर्छ : देउवा

ब्रिटिस गोरखाले पनि बेलायती सैनिकसरह नै सेवा पाउनुपर्छ : देउवा

देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृत्यु

नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृत्यु

पत्रकारमाथिको दुव्र्यवहारप्रति महासंघको आपत्ति

पत्रकारमाथिको दुव्र्यवहारप्रति महासंघको आपत्ति

सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, चार जना घाइते

सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, चार जना घाइते

चितवनमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

चितवनमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar