KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित भएकै कारण पत्रकारहरुलाई नविकरणबाट बन्चित : केन्द्रिय सचिव पासवान

दलित भएकै कारण पत्रकारहरुलाई नविकरणबाट बन्चित : केन्द्रिय सचिव पासवान

रौतहट ७ असार । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सिकेन्द्र पासवानले पत्रकारलाई शुद्धिकरणको नाममा दलित समुदायका पत्रकारहरुलाई नविकरण नगरेको आरोप लगाएको छ ।

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशनमा प्रमुख अथितिको आसनबाट बोल्दै सचिव पासवानले सो कुरा बताएका हुन् ।

पत्रकार महासघले सदस्यता वितरण गर्दा दलित पखाँ लगाउने नयाँ सदस्यता वितरण र नविकरणमा जिल्ला,प्रदेश र केन्द्रले सप्तरीदेखि पर्सासम्म दलित पत्रकारलाई नविकरण नगरी विभेद गरेको सचिव पासवानले भने,– अहिले त तालाबन्दी गरेको छौं यदी नविकरण नगरिए हामी दलित पत्रकारहरु सडक आन्दोलनमा जाने बताए ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले दक्ष पत्रकार भए अहिले पनि रोजगारको समस्या नभएको बताए । दलित विकास समिति मधेश प्रदेशका सदस्य राजकुमार दासले पत्रकारिता क्षेत्रमा पनि विभेद कायम रहेको भन्दैं सम्बन्धित निकाय ध्यान दिनुपर्ने बताए ।

सदस्य दासले दलित विकास समिति मधेश प्रदेशद्धारा दलित सशक्तिकरण एवम् विभिन्न दलितमैत्री कार्यक्रमहरु हुने बताएको छ । कार्यक्रममा दलित सरोकार मञ्च नेपाल सप्तरी कार्यक्रम संयोजक राजकुमार पासवानले दलित पत्रकारमाथी विभेद नर्गन आग्रह गर्दै भन्ने मधेश प्रदेशमा दलितमाथि दैनिक जातीय विभेद र हिंसाका घटना घटीरहेको जानकारी गराएका थिए ।

संयोजक पासवानले भने,–दलित समुदायका पत्रकारहरुलाई एकताबद्ध भएर दलितका मुद्धाहरुलाई मिडिया मार्फत उजागर गर्न आग्रह गरेको हो ।

कार्यक्रममा रौतहत जिल्लाका दलित अधिकारकर्मी धमेन्द्र पासवान,रामविनय पासवान,शिवशंकर पासवान,सुब्बा साहेब पासवान लगायत आ आपनो धारणा व्यक्त गरेको छ । किरण पासवानद्धारा सञ्चालित कार्यक्रममा पत्रकार शम्भु दासले सहभागीहरुलाई स्वागत गरेका थिए ।
                                राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको अध्यक्षमा पुन : पासवान
राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशनले राजेश कुमार पासवानलाई पुन : अध्यक्षमा चयन गरेको छ ।

९ सदस्य जिल्ला समितिको उपाध्यक्षमा दिपेन्द्र बैठा,सचिवमा सुनिल रजक सह सचिवमा शम्भु दास र कोषाध्यक्षमा प्रदिप कुमार दासलाई चयन गरेको छ ।

समितिका सदस्यहरुमा जयनारायण कुमार पासवान,गोपाल महरा,आदित्य कुमार रजक र अमृमिता कुमारी पासवान चयन भएका छन् ।

Facebook Comment


Related Posts

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

ताजा समाचार

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar