KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

मकवानपुर, ७ असार । मकवानपुरकी एक किशोरी प्रहरी जवानबाटै बलात्कारमा परेको घटना बाहिरिएको छ ।

कैलाश गाउँपालिकाको प्रहरी चौकी भार्ता–३ मा कार्यरत २४ वर्षीय सन्तोष बोटले सोही स्थानकी कक्षा ८ मा अध्ययनरत १७ वर्षीया नाबालिकालाई प्रहरी चौकीभित्रै जबरजस्ती करणी गरेको आरोपसहित किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार, पीडित किशोरीले गत जेठ १६ गते किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरीमा गत जेठ ११ गते राती करिब १ बजे पीडित नाबालिकालाई छात्रावासभित्रै जबरजस्ती करणी गरेको र त्यसअघि पनि प्रहरीचौकीभित्रै रहेको भान्सा कोठामा पटकपटक बलात्कारमा परेको किशोरीले उल्लेख गरेकी छिन् ।

प्रहरीले उक्त किटानी जाहेरीपछि आरोपित प्रहरी जवानलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा ति पीडित भनिएकी नाबालिका र प्रहरी जवान बोटबीच केही महिनादेखि प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूबीचमा फोनमा सम्पर्क हुने तथा प्रेमपत्र आदानप्रदान हुने गरेको समेत तथ्य फेला पारेको प्रहरीले जनाएको छ। ‘जिल्ला प्रहरी कार्यालयमा मकवानपुरमा जाहेरी दर्ता भएलगत्तै अनुसन्धान सरु गरेका थियौँ,’ प्रहरी प्रमुख रिजालले भने, ‘अनुसन्धानको क्रममा दुवैबीच करिब ७÷८ महिनादेखि प्रेम सम्बन्ध रहेको समेत खुल्न आएको छ।

उनीहरूबीच आदनप्रदान भएका प्रेम पत्रहरूसमेत फेला पारेका छौँ । यद्यपि, घटनाबारे थप अनुसन्धान भैरहेको र आरोपित बोटलाई सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comment


Related Posts

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

ताजा समाचार

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar