जनकपुर, ३ असा्र । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदहरुमा मनाइँदै छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ेका छन् ।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
यस अवसरमा जनकपुरस्थित जामिया सलफिया मस्जिद लगायत देशभरका मस्जिद र इदगाहहरुमा मुस्लिम धर्मावलम्बीको भीड छ ।