काठमाडौँ, २ जेठ । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै आन्लनमा उत्रिएको छ ।
आजदेखि आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम वितरण ठप्प बनेको छ ।
आयल निगमका प्रवक्ताले आजदेखि मजदुर आन्दोलनमा उत्रिएको जानकारी दिएका छन । मजदुर ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको वितरण प्रभावित बनेको छ ।














