KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा एक सातादेखि बेपत्ता महिलाकोे हत्या

धनुषामा एक सातादेखि बेपत्ता महिलाकोे हत्या

जनकपुरधाम, २ जेठ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी बेपत्ता २८ वर्षीया रुवी यादवको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

जेठ २६ गतेदेखि बेपत्ता उनको शव मिथिला नगरपालिका ६ स्थिति सामुदायिक वनको खोल्सामा फेला परेको छ ।

गत बिहीबार पक्राउ परेका श्रीमान राजु यादवको बयानको आधारमा खोजबिन गर्दा शव शनिबार राति फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर सोन साहले जानकारी दिएका छन । श्रीमान राजुले श्रीमतीको आफूले हत्या गरेको स्वीकारेका छन् ।

जेठ २६ गते बिहानै औरही बाबाको दर्शन गर्न भन्दै रुवीलाई लगेर हत्या गरेको पति राजुले बयान दिएका छन् । श्रीमतीलाई बेपत्ता गरेर हत्या गरेको आशंकामा उनलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

केही महिनाअघि वैदेशिक रोजगारबाट राजु फर्केपछि घरमा बिबाद हुने गरेको भने परस्त्रीसंग राजुको हिमचिम हुँदा बिबाद सुरु भएको थियो ।

रुवीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । रुवीका ६ वर्षीय एक छोरा छन् र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

निर्वाचन तालिका फेरिँदा रास्वपा महाधिवेशनको मतदान पुनः प्रभावित

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar