KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपेन्द्र यादव लोसपासँग सहकार्य गर्न तयार

उपेन्द्र यादव लोसपासँग सहकार्य गर्न तयार

जनकपुर, २९ जेष्ठ । पार्टी विभाजनपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संग प्रति सहकार्य गर्न तयार भएको छ ।

जनकपुरमा जारी महाधिवेशनमा पेस गरेको ३१ पन्ने प्रतिवेदनमा लोसपासँग सहकार्य गर्न सकिने बाटो खुला राखेका छन् । लोसपाबारे प्रतिवेदनमा लेखिएको छ , ‘समावेशिता, राष्ट्रिय पहिचान र अधिकारकारको पक्षधर लोकतान्त्रिक पार्टी हो । यो पार्टीसँग हाम्रा केही एजेन्डाहरू मिल्छन् ।

तर, यो पार्टी देश र जनताको हितमा आफ्नो निर्णय आफैँ लिन सक्दैन, अर्काको मुख ताक्ने गर्दछ । तर पनि यो पार्टीसँग सहकार्य गर्न सकिन्छ ।’ प्रतिवेदनमा उपेन्द्रले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र लोसपाबारे छुट्टाछुट्टै विश्लेषण गरेका छन् ।

यीबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, नेकपा (विप्लव), नेमकिपा, मालेको बारेमा समेत सामूहिक रूपमा व्याख्या गरेका छन् ।

प्रतिवेदनमा लेखिएको छ , ‘कम्युनिष्ट घेराभित्रै नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, नेकपा (विप्लव), नेमकिपा, माले आदि । यी दलहरू वा त शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त छन् त नेकपा एमालेकै उपग्रही विचार बोक्छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दैछन् ।

यो सकारात्मक कुरा नै हो, तर यी दलका विचार के हो र के कस्ता एजेन्डा बोक्ने हुन्, त्यो प्रस्ट छैन । रास्वपा र नाउपा केही नयाँ गरौँ भन्ने हुटहुटीले बनेको हुनसक्ने भए पनि यिनीहरूलाई धैर्यतापूर्वक बुझ्ने, पर्खने गर्नुपर्ने उल्लेख गरेका छन् ।

Facebook Comment

Related Posts

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar