KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विमान दुर्घटनामा बिल एन्डर्सको निधन

विमान दुर्घटनामा बिल एन्डर्सको निधन

काठमाडौं, २६ जेष्ठ । अपोलो ८ अन्तरिक्ष यात्री बिल एन्डर्सको निधन भएको छ ।

अधिकारीहरूका अनुसार एन्डर्स सवार विमान उत्तरी सिएटल, वासिङ्टनमा उडिरहेको बेला दुर्घटनाग्रस्त भएको छ । एन्डर्सका छोरा ग्रेगले आफ्नो बुबा सानो विमानमा सवार रहेको बीबीसीले जनाएका छन ।

उनको शव शुक्रबार फेला परेको छ । परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ– हामी गहिरो पीडामा परेका छौँ । उहाँ एक महान् पाइलट हुनुहुन्थ्यो । उहाँलाई सधैँ सम्झिनेछौँ । एन्डर्स ९० वर्षका थिए ।

उनलाई बाह्य अन्तरिक्षको सबैभन्दा प्रसिद्ध फोटो खिच्ने श्रेय दिइन्छ । अमेरिकाको अपोलो मिसनमा लुनार मोड्युल पाइलट एन्डर्सले पृथ्वीको सबैभन्दा चर्चित तस्बिरमध्ये एक आफ्नो क्यामेरामा कैद गरेका थिए ।

यो बाह्य अन्तरिक्षमा खिचिएको सबैभन्दा प्रेरणादायक र यादगार तस्बिर मानिन्छ । सन् १९६८ मा क्रिसमसको एक दिनअघि सुरु गरिएको अपोलो मिसन चन्द्रमामा पुग्ने पहिलो मिसन थियो ।

एन्डर्सले पछि यो फोटोलाई अन्तरिक्ष कार्यक्रममा आफ्नो सबैभन्दा महत्त्वपूर्ण योगदानको रूपमा वर्णन गरेका थिए ।

Facebook Comment

Related Posts

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

निर्वाचन तालिका फेरिँदा रास्वपा महाधिवेशनको मतदान पुनः प्रभावित

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar