KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : नवनियुक्त मुख्यमन्त्री सिंहले गरे नौ निर्णय

मधेश प्रदेश : नवनियुक्त मुख्यमन्त्री सिंहले गरे नौ निर्णय

जनकपुर, २५ जेष्ठ । मधेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका जनमत पार्टीका सतिश सिंहले नौ निर्णय गरेका छन् ।

उनको प्राथमिकतामा शहिद परिवार, संघीयता र गणतन्त्रका संस्थापक नेता गजेन्द्रनारायण सिंह तथा रामराजाप्रसाद सिंह लक्षित कार्यक्रमदेखि कृषि, शिक्षा, सञ्चार र खेलकुद परेको छ ।

शुक्रबार सपथ ग्रहण पश्चात शहिद गेट पुगेर शहिदहरु प्रति पुष्प अर्पण गरेका मुख्यमन्त्री सिंहले त्यसलगतै पदभार ग्रहण गरे । उनले संघीयता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्रनारायण सिंह तथा रामराजाप्रसाद सिंह लक्षित कार्यक्रम ल्याउने, मधेशका १३६ पालिकाका सबै वडामा बाँझो जग्गा उपयोग गर्न नमूना कृषि विकास मोडन लागू गर्दै एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णय गरेका छन् ।

यस्तै उनले मधेशका हरेक जिल्लामा नमूनाको रुपमा एकएक खुल्ला शैक्षिक पार्क तयार गर्ने, मधेशको तथ्याङ्कलाई भरपर्दो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने, बैदेशिक रोजगारीबाट फर्केकाहरूलाई श्रम बैंकको रुपमा उपयोग गरी सीप र रोजगारको विकास गर्ने निर्णय गरेका छन् ।

साथै मधेशमा लगानी सम्मेलनको आयोजना गर्ने, खोजमुलक पत्रकारिता प्रर्वद्वनका गर्दै प्रदेशमा मिडिया साझेदारी कार्यक्रम गर्ने र दर्ता भएका मिडियामा काम गर्ने पत्रकारहरुको दुर्घटना बीमा गर्ने, मधेशमा गौरवको आयोजनाका रुपमा खेलकुदको रंगशाला निर्माण गरी प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए ।

आउन लागेको नीति तथा कार्यक्रममा यि विषयहरु समेटिने उनले जानकारी दिए । संघीयतामाथि भइरहेका प्रहार र भ्रष्टचार न्युनिकरण आफ्नो पहिलो प्राथमिकता रहने पनि उनले बताए ।

आफनो पार्टीसँग धेरै मन्त्रालय नरहे पनि अभिभावकको जिम्मा पाएकाले सबै दललाई मिलाएर यि कामहरु गर्न आफू केन्द्रित हुने मुख्यमन्त्री सिंहले बताए ।

Facebook Comment

Related Posts

प्रेस स्वतन्त्रता हनन भन्दै महासङ्घको चरणबद्ध आन्दोलन घोषणा

प्रेस स्वतन्त्रता हनन भन्दै महासङ्घको चरणबद्ध आन्दोलन घोषणा

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

सेती नदीमा नुहाउने क्रममा युवक हराए

सेती नदीमा नुहाउने क्रममा युवक हराए

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

तीन वटा ऐन परिमार्जनका विधेयक संसद्मा पेश हुने

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar