KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रहरीको उमेर हद अध्ययन समवानधी कार्यदल गठन

प्रहरीको उमेर हद अध्ययन समवानधी कार्यदल गठन

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेका छन ।

उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य रहेका छन् ।

समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएका छन ।

Facebook Comment


Related Posts

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

ताजा समाचार

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar