KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आइतबार

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आइतबार

काठमाडौं, ११ जेष्ठ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन माग गर्दै भन्दै विरोध संसद् बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले संसदको कामकारबाही अगाडि बढाउन कांग्रेस सांसदसँग पटकपटक आग्रह गरे । तर, कांग्रेस सांसदले नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाएका छन् ।

यस्तै, विपक्षी दलको बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ । शुक्रबार बिहान संसद् भवनमा बसेको बैठकले सहकारीको रकम अपचलन गरेको मुद्दालाई सडकमा पनि संयुक्तरूपमा उठाउने निर्णय गरेको छ ।

‘गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुने गरी संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय भएको छ ।

सहकारीको मुद्दालाई लिएर विपक्षी दलहरू सडकमा पनि सँगै जाने कुरा भएको छ,’ राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भने । विपक्षी दलको बैठकमा कांग्रेस, राप्रपा, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका नेता सहभागी थिए ।

Facebook Comment


Related Posts

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

ताजा समाचार

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar