KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पुर्वमन्त्री यादवले गरे स्मृति भवन तथा संग्रहालयको शिलान्यास

पुर्वमन्त्री यादवले गरे स्मृति भवन तथा संग्रहालयको शिलान्यास

जनकपुरधाम, २८ वैशाख । गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्राहलयको भवनको जनमत पार्टी मधेश प्रदेस संसदीय दलको नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।

राजविराज नगरपालिका–२ मा निर्माण गर्न लागिएको सो भवन तथा संग्रहालयको मधेश प्रदेस सभा सदस्यसमेत रहेका यादवले शुक्रबार सो संग्रहालयको शिलान्यास गरेका छन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आफ्नो पहलमा सो भवन तथा संग्रहालयको लागी शहरी विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा ६० लाख २० हजार ६ सय ४७ रुपैयाँमा बजेट छुट्याएका थियो ।

डा.राउत सप्तरी निर्वाचन क्षेत्र नं.२ बाट जनमत पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । भवन तथा संग्रहालयको शिलान्यास गर्दै प्रदेश सभा सदस्य यादवले नेपालको ऐतिहासिक व्यक्तित्व गजेन्द्रनारायण सिंहको नामबाट स्मृति भवन तथा संग्रहालय बनाउनको लागि जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको विशेष पहलमा बजेट ल्याएको प्रती खुशी व्यक्त गरेका छन् । भवनशिलान्यास कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नं.२(क)बाट जनमत पार्टीबाट निर्वाचित प्रदेश सांसद तथा मधेश प्रदेस सभाको अर्थ तथा योजना समितिको सभापति सतिश कुमार सिंह,राजविराज नगरपालिकाका कार्यबाहक मेयर ईसरत प्रबिन र सो वडाका वडाध्यक्षलगाइएको उपस्थितिमा गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्राहलयको भवन शिलान्यास गरेको छ ।

Facebook Comment

Related Posts

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोरः अर्थ मन्त्रालय

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar