KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

विराटनगर, २७ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन ।

बिहीबार बिहानै संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् । उनीहरूको जिम्मेवारी भने पछि तोकिनेछ ।

नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका राना केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए । उप्रेती पनि कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

Facebook Comment

Related Posts

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

गढवा क्षेत्रमा गाँजासहित दुई युवक पक्राउ

गढवा क्षेत्रमा गाँजासहित दुई युवक पक्राउ

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

युद्ध अन्त्यको संकेतले अन्तर्राष्ट्रिय तेल मूल्य घट्यो

युद्ध अन्त्यको संकेतले अन्तर्राष्ट्रिय तेल मूल्य घट्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar