KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतीय प्रधानन्यायाधीश चन्द्रचूड नेपाल भ्रमणमा

भारतीय प्रधानन्यायाधीश चन्द्रचूड नेपाल भ्रमणमा

काठमाडौं, २१ वैशाख । भारतीय प्रधानन्यायाधीश डा. डीवाई चन्द्रचूड नेपालको औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।

नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा आएको चन्द्रचूड शुक्रबार अपराह्न ४ बजे काठमाडौं आइपुगेका छन् ।

उनले केन्द्रीय बाल न्याय समन्वय समितिले शनिबार आयोजना गर्ने कार्यक्रमलाई मुख्य वक्ताको रूपमा सम्बोधन गर्नेछन् । शनिवार साँझ नै दुई देशका प्रधानन्यायाधीशबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

भेटवार्तापछि प्रधानन्यायाधीश श्रेष्ठले चन्द्रचूडको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमण दलमा प्रधानन्यायाधीश चन्द्रचूडका साथै उनकी श्रीमती कल्पना दास, भारतीय सर्वोच्च अदालतका न्यायाधीश राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा छन् ।

चन्द्रचूडको भ्रमण दल २३ वैशाख साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

Facebook Comment

Related Posts

तिहारको चौथो दिन आज गाईपूजा गरी मनाइँदै

तिहारको चौथो दिन आज गाईपूजा गरी मनाइँदै

इरानको आयात–निर्यात ठप्प पार्ने अमेरिकी रणनीति, नयाँ कार्यदल सक्रिय

इरानको आयात–निर्यात ठप्प पार्ने अमेरिकी रणनीति, नयाँ कार्यदल सक्रिय

श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट बुधरामको मृत्यु

श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट बुधरामको मृत्यु

दीपावलीको रौनकले झिलिमिली बन्यो जनकपुर

दीपावलीको रौनकले झिलिमिली बन्यो जनकपुर

आवेदन नै नदिएका व्यक्तिलाई नियुक्त गरेको भन्दै बालेन सरकारको आलोचना

आवेदन नै नदिएका व्यक्तिलाई नियुक्त गरेको भन्दै बालेन सरकारको आलोचना

कुकुरको सम्मान र संरक्षणको सन्देश दिँदै सबिनाले मनाइन् कुकुर तिहार

कुकुरको सम्मान र संरक्षणको सन्देश दिँदै सबिनाले मनाइन् कुकुर तिहार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar