जनकपुरधाम, १९ वैशाख । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एक पुरुषको शव फेला परेको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार गणेशमान चारनाथ नगरपालिका ५ चिसापानीका अन्दाजी ४५ वर्षीय भोगेन्द्र बहादुर फुल्चन भेटिएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको डिएसपी अवाले बताएका छन ।