KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अग्निपीडितलाई लोहारपट्टी नगरपालिकाको सहयोग

अग्निपीडितलाई लोहारपट्टी नगरपालिकाको सहयोग

अभिजित क्रान्ति
महोत्तरी, १५ वैशाख । गत बुधबार मटिहानी नगरपालिका– ६ जरलहवा बस्तीमा भएको आगलागीबाट पीडित भएका परिवारलाई खाद्यन्न समाग्री तथा दैनिक आवश्यक विभिन्न सामग्री सहयोग गरिएको छ ।

मटिहानी नगरपालिकाको समन्वयमा शनिवार महोत्तरीको लोहालपट्टी नगरपालिकाले उक्त सहयोग सामग्री वितरण गरेको छ । चालल, दाल, च्युरा, दालबुट, आलु, प्याज, नुन, खाने तेल, चाउचाउ, सोयाबिन, चिनि, चायपति, सागर दुध, बिस्कुट, सलाई, साडी लगाउत शरिरमा लगाउने कपडा समेत वितरण गरेको नगर प्रमुख शैलेन्द्र कुमार यादबले बताएका छन ।समाग्री वितरण कार्यक्रममा उप मेयर सरिता शर्मा, वाडा न. १ का वडाध्यक्ष राजि सरण यादब, ६ का दिनेश मंडल, ९ का श्री नारायण यादब, बलवा नगरिपालिकाको पुर्ब नगर प्रमुख बिनोद यादब लगायत लोहापट्टी नगरपालिका समाजसेवी, बुद्धिजिबि,युवा लगाउतको उपस्थिति रहेको थियो ।

बुधबारको आगलागीबाट जरलहवाका एक सय तीन घर जलेका छन् । दुई सय ३६ महिला र दुई सय ३४ पुरुष गरी चार सय ७० स्थानीय विस्थापित भएका छन् ।

Facebook Comment

Related Posts

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

राहदानी छपाइ प्रकरणमा आरजुसहितविरुद्ध मुद्दा

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

महामन्त्रीका लागि तयार छु : मनीष झा

महामन्त्रीका लागि तयार छु : मनीष झा

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar