KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बिदेहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत

बिदेहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत

जनकपुरधाम, १२ वैशाख । धनुषाको बिदेह नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा राम सुन्दर साहलाई स्वागत गरिएको छ ।

तेसै पालिकाको स्वास्थ्य शाखा प्रमुखमा कार्यरत साहलाई नगर प्रमुख बेचन दासले फुलमाला लगाएर गरे ।
नगर प्रमुख दासले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सबै जनप्रतिनिधिहरुले कार्य सम्पादनमा सहज वातावरण बनाउने विश्वास दिलाए ।

धार्मिक र पर्यटनको सम्भावनायुक्त पालिका भएकाले जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र नगरपालिकाको विकास सम्भव हुने बताए ।

प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो अनुभव र क्षमतालाई नगरपालिकाको समग्र विकास र सेवा प्रवाहमा खर्चिने प्रतिबद्धता जनाए । साहको सम्मानका लागि नगरपालिकाले कार्यक्रम आयोजना गरेको थियो । प्रमुख प्रशासकीय अधिकृतले पालिकामा आउँदा जनप्रतिनिधि र कर्मचारीको समन्वयले आफूलाई थप परिपक्व बनाएको उनले सुनाए ।

स्वागत कार्यक्रममा त्यस वाडाका बाडा अध्यक्षहरु,कर्मचारीहरु,पत्रकार लगायतका उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

महामन्त्रीका लागि तयार छु : मनीष झा

महामन्त्रीका लागि तयार छु : मनीष झा

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

रास्वपामा महामन्त्री पदका लागि प्रतिस्पर्धा चर्किंदै

रास्वपामा महामन्त्री पदका लागि प्रतिस्पर्धा चर्किंदै

कच्चा धान आयात घट्यो, तयारी चामल आयात बढ्यो

कच्चा धान आयात घट्यो, तयारी चामल आयात बढ्यो

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

रास्वपा महाधिवेशन एक दिन लम्बिन सक्ने, प्रतिनिधि संख्या ४ हजार ३ सय नाघ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar