KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

मधेश प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

जनकपुरधाम, ७ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद  विस्तार गरेका छन ।

चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद  विस्तार गरेका छन ।

नवनियुक्त मन्त्रीहरुमा भरत प्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेली विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन भने शारदा थापा गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेकि छिन ।

साह र भट्टराई नेकपा माओवादी केन्द्रका हुनुहन्छ भने लुङ्गेली नेकपा एस र थापा नेकपा एमाले प्रदेश सभा सदस्य हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गर्नुभएको छ।

Facebook Comment

Related Posts

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

रास्वपामा महामन्त्री पदका लागि प्रतिस्पर्धा चर्किंदै

रास्वपामा महामन्त्री पदका लागि प्रतिस्पर्धा चर्किंदै

कच्चा धान आयात घट्यो, तयारी चामल आयात बढ्यो

कच्चा धान आयात घट्यो, तयारी चामल आयात बढ्यो

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

रास्वपा महाधिवेशन एक दिन लम्बिन सक्ने, प्रतिनिधि संख्या ४ हजार ३ सय नाघ्यो

जीविकोपार्जनको व्यवस्था माग्दै दृष्टिविहीनको माइतीघरमा प्रदर्शन

जीविकोपार्जनको व्यवस्था माग्दै दृष्टिविहीनको माइतीघरमा प्रदर्शन

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar