KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुखियापट्टी मुसहरनियामा बिधालय भवनको शिल्यानास

मुखियापट्टी मुसहरनियामा बिधालय भवनको शिल्यानास

जनकपुरधाम, २५ फागुन । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नं. ४ कोल्हुवामा सरस्वती प्रमानन्द आधारभूत विधालयको २ कोठे भवन शिल्यानास भएको छ ।

माहाशिवरात्रिको अवसर पारेर शुक्रबार गाउँपालिका अध्यक्ष जयकुमार यादबले शिलान्यास गरेको हो ।

गाउँपालिकाको उतरी भागमा पर्ने यो विद्यालय क्षेत्र वरीपरी बसोबास गर्ने सीमान्तीकृत÷अल्पसंख्यक लगायत अन्य समुदायका सन्ततीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उदेश्यले शिक्षा विकासका लागि भवन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष यादबले बताए ।

विधालयको स्थापनाको लागि कोल्हुवा निवासी हाल काठमाडौँ बस्दै आएका अमरेश नारायण झाले अढाई कठ्ठा जग्गा दान गरेको छ ।
जग्गा दाता झाले भने, यस आधारभूत विधालयले यहाका बालबालिकाको शिक्षा जिवनमा पुर्याउने बताएका छन ।

आउने दिनमा आवश्यक परे अझै जग्गा दान गरिने दाता झाले बताए ।

कार्यक्रममा त्यस वडाका वडाध्यक्ष, जसपा नेता सशी कुमार यादब, पालिकाका शिक्ष संयोजक लगाउत बिभिन्न पार्टीका नेता,बुधिजिबि,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar