KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमालेले अर्थमन्त्री नपाउने, लामिछानेको गृह मन्त्रालयमा दाबी

एमालेले अर्थमन्त्री नपाउने, लामिछानेको गृह मन्त्रालयमा दाबी

काठमाडौं, २२ फागुन । एमालेले अर्थमन्त्री नपाउने भएपछि उपाध्यक्ष विष्णु पौडेल सरकारमा नजाने भएका छन् ।

एमाले, माओवादीसहितको नयाँ गठबन्धन निर्माणमा भूमिका खेल्दै आएका भए पनि पौडेलले अर्थमन्त्री पाउने सम्भावना नरहेको स्रोतले जनाएको छ ।

अर्थमन्त्री एमालेले नपाउने भएपछि पौडेलले अरु मन्त्रालय लिएर सरकारमा जान चाहेका छैनन् । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री आफ्नै पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई बनाउन खोजेका छन् ।

अर्थमन्त्री पुन नै बन्ने सम्भावना बलियो देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन् ।

शीर्ष नेतासँगको छलफलमा उनले गृह आफ्नो ‘बटमलाइन’ भएको बताउँदै आएका छन् । ‘गृह रविले नै पाउने सम्भावना छ,’ स्रोतले भन्यो, ‘एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्रीलाई अनुकूल हुनेगरी मन्त्रालय टुंगो लगाउन दिने पक्षमा छन् ।

गृह हामीले पाउनु पर्छ भनेर रस्साकस्सी गर्ने पक्षमा ओली छैनन् । यसले अर्थ र गृह दुबै मन्त्रालय एमालेको भागमा नपर्ने सम्भावना छ । अर्थबाहेक यसअघि कांग्रेसले लिएका मन्त्रालय एमालेले लिनेछ ।

यसअघि माओवादीले लिएका मन्त्रालय माओवादीले नै लिने गरी नेताहरुबीच सहमति भएको छ ।

भोलिसम्म यसको फाइनल होला,’ स्रोतले भन्यो । एमालेबाट पदम गिरीले सोमबारै मन्त्रीको सपथ लिएका छन् ।

Facebook Comment

Related Posts

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

डेरा खोज्ने बहानामा ‘रेकी’ गरी सुनका सिक्री लुट्ने गिरोह पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar