KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्वास्थ्य र शिक्षा क्षेत्र मधेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री यादव

स्वास्थ्य र शिक्षा क्षेत्र मधेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री यादव

जनकपुरधाम, २० फागुन । मुख्यमन्त्री सरोज कुमार यादवले मधेशको समृद्धिका लागी शिक्षा र स्वास्थ्य क्षेत्रलाई मधेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

नेपाल चिकित्सक संघ जनकपुरशाखाको तत्वाधानमा नेपाल चिकित्सक दिवसको अवसर पारेर आईतवारबाट जनकपुरधाम शुरु भएको मधेश स्वास्थ्य शिखर सम्मेलन २०२४को समुदघाटन सत्रमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागी प्रदेश सरकार प्राथमिकताका साथ काम गरि रहेको बताउनुभयो ।

शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट टाढा राख्नु पर्ने उल्लेख गर्दै मुख्यमन्त्री यादवले यसका लागि सरकार र समुदायलाई हातेमालो गरेर अघि बढनुपर्ने विचार व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रको सुधार भौतिक प्रगतिले मात्र सम्भव नरहेको उल्लेख गर्नु हुँदै उहाँले भन्नु भयो ,‘ प्रदेश सरकार स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार व्यवस्थापनको क्षेत्रमा तीब्र गतिमा अघि बढेको छ । अव चिकित्सकहरुले आफनो धर्म निर्वाह गर्नु पर्दछ ।

हामी मेसिन ल्याई दिन्छौ , चलाई दिने जिम्मा यहाँहरुको हो । चिकित्सकहरुकै मांग अनुसार मधेश सरकारले हालै भर्ना गर्न लागेको करारका चिकित्सकहरुको लागि ४५ वर्ष उमेर निर्धारण गरेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले छिट्टै कानून संशोधन गरेर लोक सेवामा समेत सोही उमेर निर्धारण गरिने प्रतिबद्धता समेत जनाउनुभयो । चिकित्सकहरुको पारिश्रमिक सम्बन्धि गुनासोलाई सम्बोधन गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुलाई थप ४० प्रतिशत भत्ता दिन थालिएको जानकारी समेत गराउनु भयो ।

मधेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले प्रदेश मातहतका प्रादेशिक अस्पतालहरुलाई १०० बेडमा स्तरोन्नति गर्नुका साथै थप ५ वटा अस्पताललाई ५० बेडको बनाउने कार्य भै रहेको बताउनु भयो ।

चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा. रामजी यादवको अध्यक्षतामा भएको उक्त उदघाटन सत्रमा विशिष्ट अतिथि एवं मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले सरकारको लगानीले मात्र स्वास्थ्य क्षेत्रको सुधार सम्भव नरहेको उल्लेख गर्नु हुँदै चिकित्सकहरुलाई इमान्दर हुनु पर्ने बताउनु भयो ।

Facebook Comment

Related Posts

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन कांग्रेसको निर्देशन

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन कांग्रेसको निर्देशन

नक्कली कागजातमार्फत भिसा सिफारिस प्रकरणमा छानबिन समिति गठन

नक्कली कागजातमार्फत भिसा सिफारिस प्रकरणमा छानबिन समिति गठन

सरकारलाई निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने कानुनी बाटो खुला

सरकारलाई निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने कानुनी बाटो खुला

कमला पुल निर्माणको माग गर्दै मधेश प्रदेशसभाअघि नाराबाजी

कमला पुल निर्माणको माग गर्दै मधेश प्रदेशसभाअघि नाराबाजी

संविधान संशोधन बहसलाई निरन्तरता, मन्त्रिपरिषद्का तीन प्रमुख निर्णय सार्वजनिक

संविधान संशोधन बहसलाई निरन्तरता, मन्त्रिपरिषद्का तीन प्रमुख निर्णय सार्वजनिक

नमोबुद्धबाट रोशीतर्फ जाँदै गरेको बस दुर्घटनामा सात जनाको मृत्यु

नमोबुद्धबाट रोशीतर्फ जाँदै गरेको बस दुर्घटनामा सात जनाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar