KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिथिलानी समूहको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

मिथिलानी समूहको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

जनकपुरधाम, १४ पुस । संस्कृति, भाषा, संस्कार संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले शनिवारदेखि मधेस प्रदेशको राजधानी जनकपुरधाममा सखी बहिनपा मिथिलानी समूहको अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

नेपाल, भारत विभिन्न भू–भागका तथा बिदेशका सखी बहिनपामा आबद्ध महिलाहरू सहभागी अन्तर्राष्ट्रिय सम्मेलनमा मिथिला र मधेशको भाषा, संस्कार, संस्कृति तथा उद्यमको विकासका विषयमा छलफल तथा संवाद हुने सखी बहिनपा मिथिलानी समूहले जनाएको छ । करिब छ सय भन्दा बढि महिलाहरूको सहभागिता रहेको छ । सम्मेलनमा महिलाहरूले घर घरमा उत्पादन गरेको मिथिलाको चित्रकला तथा घरेलु उत्पादनहरूको प्रदर्शन पनि गरेका छन् ।घर घरमा महिलाहरूले उत्पादन गर्ने गरेको अदौरी, तिलौरी, चनौरी, पापड, पिठौरी, दनौरी, अरिकोच प्रदर्शनमा राखिएको छ ।
सखी बहिनपा मिथिलानी महिला समूहका अध्यक्ष आरती झाको अध्यक्षतामा भएको सो अन्तर्राष्ट्रिय सम्मेलनमा महिला शक्तिकरणका विभिन्न विषयहरूमा कार्यपत्र प्रस्तुत गरेर त्यसमाथि छलफल तथा संवाद गर्ने अध्यक्ष झाले बताए । कार्यक्रममा महिला समूहले मिथिला पेन्टिङमा ख्याति कमाउन सफल मिथिलेश्वरी कर्ण, गायिका शान्ति सदा तथा साहित्यकार हिमांशु चौधरीलाई दोसल्लासहित सम्मान पत्रद्वारा सम्मान गरेको छ ।

Facebook Comment

Related Posts

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar