KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिर्चैयाको ओखलढुङ्गे गिरी होटलमा पुरुषको मृत्यु

मिर्चैयाको ओखलढुङ्गे गिरी होटलमा पुरुषको मृत्यु

सिरहा, ११ पुस । सिरहाको मिर्चैया बजारस्थित ओखलढुङ्गे गिरी होटलमा महिलासँगै बसेका युवकको मृत्यु भएको छ ।

सिरहाकै कल्याणपुर नगरपालिका– २ का अन्दाजी ४० वर्षीय मुकेशप्रसाद कर्णको बुधवार मृत्यु भएको छ । उनी एक महिला लिएर बुधवारनै होटल पुगेका थिए ।

होटलको कोठामा पुगेको केहीबेरमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोठामा गएको १० मिनेट नबित्दै महिला रुँदै तल आएपछि होटल सञ्चालकसहितले उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो ।

उनको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कर्णसँग होटल पुगेकी महिलाको पहिचान प्रहरीले खुलाएको छैन । महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनले भने, ‘मृतक कर्णको मुख बाङ्गो भएको देखिएको छ । अनुसन्धान गरिरहेका छौं । तर, पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे केही भन्न सकिँदैन ।

घटनाबारे उनको परिवारलाई जानकारी गराएको र आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाउने डीएसपी बस्नेतले बताए ।

Facebook Comment

Related Posts

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ

गौरीकुमारी र रामजी यादवले लिए मन्त्री पदको शपथ

उच्च पदस्थको उपस्थितिमा ठाकुरको शपथ सम्पन्न

उच्च पदस्थको उपस्थितिमा ठाकुरको शपथ सम्पन्न

दाइजो र बेरोजगारीविरुद्ध आवाज उठाउने रुबी उपसभामुख बन्दै

सत्तारुढ समर्थनमा रुबीकुमारी उपसभामुखमा निर्वाचित

“रुवी बहिनी” सम्बोधनप्रति आपत्ति, मर्यादा कायम गर्न आग्रह

“रुवी बहिनी” सम्बोधनप्रति आपत्ति, मर्यादा कायम गर्न आग्रह

खनाल-जयशंकर वार्ता : द्विपक्षीय सम्बन्ध मजबुत बनाउने सहमति

खनाल-जयशंकर वार्ता : द्विपक्षीय सम्बन्ध मजबुत बनाउने सहमति

संविधान कार्यान्वयन अझ अपूर्ण, धेरै काम बाँकी : पौडेल

संविधान कार्यान्वयन अझ अपूर्ण, धेरै काम बाँकी : पौडेल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar