KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारत : मध्य प्रदेशको मुख्यमन्त्रीमा मोहन यादव

भारत : मध्य प्रदेशको मुख्यमन्त्रीमा मोहन यादव

काठमाडौं, २५ मंसिर । भारतको मध्य प्रदेशमा मोहन यादवले सरकारको नेतृत्व गर्ने भएका छन् ।

उनले राज्यपाललाई भेटेर सरकार बनाउनका लागि दाबी पेश गरेका छन् । उनलाई शिवराज सिंह चौहानले विजेपीको संसदीय दलकको नेता बनाउने प्रस्ताव गरेका थिए ।

मोहन चौहान नेतृत्वको सरकारमा मन्त्री थिए । हालै भएको विधान सभा चुनावमा मध्य प्रदेशमा बहुमत सिट जितेको छ । विधानसभाका २३० सिट मध्ये विजेपीले १६३ सिट जितेको छ ।

चुनावका बेला चौहान नै मुख्यमन्त्री थिए र नयाँ सरकारको नेतृत्व पनि उनैले गर्ने आकलन थियो । विजेपीले केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमर, प्रह्लाद पटेल र वरिष्ठ नेता कैलाश विजयवर्गीयलाई पनि विधानसभा चुनावमा मैदानमा उतारेको थियो ।

चुनाव जितेका उनीहरुलाई पनि मुख्यमन्त्रीको दाबेदार मानिएको थियो । तर सोमबार भोपालमा बैठक सुरु हुँदासम्म मोहन यादवको नाम मुख्यमन्त्रीको चर्चामै थिएन ।

तर बैठकमा चौहानले मोहन यादवको नाम प्रस्ताव गरेको र त्यसमा उनीहरु सबैले समर्थन जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Facebook Comment

Related Posts

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

पत्रकार सुरक्षाको माग गर्दै अररियामा विरोध प्रदर्शन

पत्रकार सुरक्षाको माग गर्दै अररियामा विरोध प्रदर्शन

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान

अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान

ताजा समाचार

जनकपुरमा घरमा आगलागी, पूर्व शिक्षक सहनीको मृत्यु

जनकपुरमा घरमा आगलागी, पूर्व शिक्षक सहनीको मृत्यु

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो

सुनसरीको देवानगञ्जमा गोली चल्यो

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar