KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिथिलाञ्चलमा आज घडी पबनीको रमझम

मिथिलाञ्चलमा आज घडी पबनीको रमझम

केपी रिपोर्टर, निभा झा
जनकपुरधाम, ६ भदौ । मिथिलाञ्चलमा आज भक्ती एवं श्रद्वापूर्वक घडी पाबनी मनाइदै छ ।

प्रत्येक बर्ष साउन शुक्ल पक्ष नागपञ्चमी पछिको वैरागन बुधबारको दिन मनाईने घडी पबनी यो बर्ष हिन्दुधर्मावलम्बिहरु आआफ्नो कूल देवताको पुजा अराधना गरि मनाइ रहेका छन ।

नागपञ्चमी पछि परेको आजको पहिलो वैरागन बुधबार अधिकांश श्रद्धालुहरु आजै घडी पबनी मनाइ रहेका छन । यो पबनी गर्ने पबनैतिनहरु आज बिहानै पोखरीमा नुहाइ धुवाइ गरि आफ्नो कुल देवतालाई चढाउने खिर,पिरि बेसनको लड्डु ,चिनिको लड्डु बनाउनमा लागि सकेका छन जुन परिकारहरु बेलुकी कुलदेवीलाई पातरको रुपमा चढाइनेछ ।

घडी पबनिमा कुलदेवतालाई चढाएको प्रसाद आफ्ना कुल बाहेक का ब्यक्तिले खान बर्जित गरिएकोले आफ्नो कुलकोले खान नसकेको प्रसाद खाल्डो खनी माटोमा बिसर्जन गर्ने परंपरा छ ।

हिन्दुधर्मावलम्बिहरु बर्षमा दुई पटक अर्थक्त माघ र साउनमा यो पबनी मनाउने गर्दछन । सुख,शान्ती,समृद्धी को प्राप्ती संगै दुःख क्लेशबाट मुक्तिको लागि कामना सहित मनाइने यो घढी पबनी मनाइने कुलदेवीलाई अरु कुनै प्रकारको प्रसाद अन्य बेला वा अरु दिन चढाइने प्रचलन छैन ।

Facebook Comment

Related Posts

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar