KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ललिता निवास प्रकरण : समातिएका ४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति

ललिता निवास प्रकरण : समातिएका ४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,१३ असार । बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका ४ जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नवराज अधिकारीले बताउनुभएको छ ।

उनीहरुलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको थियो । प्रहरीले ७ जनालाई पक्राउ गरेपनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो ।

प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई मंगलबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो ।

Facebook Comment

Related Posts

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

ताजा समाचार

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar