KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मृत्यक आरतीको न्यायको माग गर्दै बिभिन्न ठाउमा प्रदर्शन,महासेठले भन्छन- जस्को शक्ति उस्कै भक्ति

मृत्यक आरतीको न्यायको माग गर्दै बिभिन्न ठाउमा प्रदर्शन,महासेठले भन्छन- जस्को शक्ति उस्कै भक्ति

जनकपुरधाम, ४ असार । धनुषामा रहस्यमय मृत्युभएको आरती साहको न्यायको माग गर्दै माइती पक्षले जनकपुरधाम र काठमाडौँमा प्रदर्शन गरेका छन ।

जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो ।

धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै माइती पक्षले निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका छन । पीडित परिवारलाई धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले उल्टै कुटपिट गरेको भन्दै उनीहरूलाई कारबाही गर्न पीडितले माग गरेका छन् ।

उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँचबुझ लगायतका ६ सुत्रीय माग राखेर उनीहरूले आइतबार देखि काठमाडौमा धर्ना दिएका छन् । साहको दाइजोकै कारण हत्या गरिएको माइत पक्षले आरोप लगाएको छ । नगराइन नगरपालिका–८ खिरखिरिया नैहर भएकी आरतीको उनका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणु देवी साह र देवर रवि साह मिलेर घाँटी थिची हत्या गरेको मृतकका आमले आरोप लगाएकी छिन । यता, केटा पक्षले आफूहरूले हत्या नगरेको दाबी गर्दै आईराखेका छन ।

यता धर्ना स्थलमा पिडित परिवारको समस्या बुझ्न पुगेका लोसपाका नेता अनिल महासेठले भन्छन, ‘जनकपुरधाममा न्याय महङ्गो जस्तो हुन थाल्यो यो बिडम्वना हो ।’ महासेठले पिडित परिवार प्रति धनुषा प्रहरीको नेतृत्वकर्ताहरुले देखाएको व्यवहार प्रति दुःख व्यक्त गर्दै जनकपुरधाममा पुनः शक्तिको आधारमा न्याय मिल्ने स्थिती आएको नेता महासेठको भनाई रहेको छ । उनले सामाजिक सन्जालको फेसबुकमा जनकरपुरधामको राजनीति दल, सामाजिक कार्यकर्ता , पत्रकारहरुलाई आग्रह गर्दे लेखेका छन- नगराइन –८ खिरखिरिया निबासी बिनोद साह को छोरी आरती साहको जनकपुरधाममा भएको आत्महत्या ( परिवारको आरोप– हत्या भएको हो) र यो केश मा धनुषा प्रहरीको नेतृत्व बाट जुन खालको व्यबहार भयो त्यो निन्दनीय छ नै ! के धनुषा–३ को राजनीति ५ बर्ष पहिला को फेज मा जान लागेको हो त? जस्को शक्ति उस्को भक्ति हुन लागेको हो त? प्रश्न त स्वभाबिक हो? के मधेश प्रदेशको राजधानी जनकपुरधाम , सीता माताको नगरी जनकपुरधाममा मधेशको सीता रुपि छोरीले न्याय पाउन लाई काठमाडौ नै पुग्नुपर्ने हो त?

Facebook Comment

Related Posts

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

ताजा समाचार

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar