KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज जसपाको विधान अधिवेशनमाथि छलफल हुने

आज  जसपाको विधान अधिवेशनमाथि छलफल हुने

काठमाडौं,२७ जेठ । विधान अधिवेशनमाथि छलफल गर्न जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्नलागेको छ ।

पार्टी कार्यालय बालकुमारीमा दिउँसो १ बजे बस्ने बैठक बस्ने पार्टीका संचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिनुभएको छ । बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुनेछ ।

जसपाले आगामी असार १०, ११ र १२ गतेका लागि काठमाडौंमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ । यसअघिको केन्द्रीय समिति बैठकले उक्त विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरिबाट सहभागी हुने सात सय ७८ जना प्रतिनिधिको चयन गरिसकेको छ ।

Facebook Comment

Related Posts

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

दोषीलाई कडा सजाय माग्दै काठमाडौंमा फेरि प्रदर्शन

दोषीलाई कडा सजाय माग्दै काठमाडौंमा फेरि प्रदर्शन

ताजा समाचार

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar