KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ठमेलमा लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाटै कुटपिट गरेर हत्या

ठमेलमा लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाटै कुटपिट गरेर हत्या

काठमाडौं,२४ जेठ । काठमाडौंको ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएकी एकजना युवतीको उनकै प्रेमीले कुटपिट गरी हत्या गरेका छन् ।

ठमलेको भगवती बहालमा डेरा गरी बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमीले हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता सीताराम रिजालले जानकारी दिएको छ ।

चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले हत्या गरेको एसपी रिजालले बताएका छन ।

उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडाले उग्र रुप लिएको थियो । त्यसपछि मादक पदार्थ पिएका अमरले जेनिशामाथि कुटपिट गरेका थिए ।

कुटपिटपछि गम्भीर घाइते भएकी जेनिशालाई मंगलबार दिउँसो ३ बजे उपचारका लागि त्रिवि शिक्ष अस्पताल महाराजगञ्ज लगिएको थियो । तर मंगलबार राति नै उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको रिजालले बताउनुभएको छ ।

मापसे गरेको अवस्थामा घटनालगत्तै अमरलाई पक्राउ गरिसकिएको एसपी रिजालले बताए । उनका अनुसार विवादका क्रममा जेनिशालाई कुटपिट गरेको बयान दिएका छन् ।

Facebook Comment

Related Posts

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाणपत्र दिने

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar