KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरीको एक बैंकमा पेस्तोलधारी समूहद्वारा लुटपाट

महोत्तरीको एक बैंकमा पेस्तोलधारी समूहद्वारा लुटपाट

जनकपुरधाम, १६ जेठ । महोत्तरीको औरही गाउँपालिका-२ औरही बजारमा रहेको एनएमबी बैंकमा हतियारधारी समूहले लुटपाट गरेको छ ।

पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैया लुटेर भागे को महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी दीलिपकुमार गिरीले बताएको छ ।

डीएसपी गिरी भने, ‘लुटेराहरू पेस्तोल बोकेका थिए । मुख छोपेका लुटेराहरूको गतिविधि सीसी क्यामेरामा कैद भएको छ । हमी खोजी गरिरहेका छौं ।

लुटपाटपछि बैंक बन्द गरिएको छ ।

Facebook Comment

Related Posts

मौनअवधिमा काठमाडौंमा दुई गाडीमा आगजनी

मौनअवधिमा काठमाडौंमा दुई गाडीमा आगजनी

रियाद घटनापछि अमेरिकाको कडा प्रतिक्रिया संकेत

रियाद घटनापछि अमेरिकाको कडा प्रतिक्रिया संकेत

सीमाक्षेत्रदेखि मतदान केन्द्रसम्म कडा सुरक्षा, मधेस प्रहरीको दाबी

सीमाक्षेत्रदेखि मतदान केन्द्रसम्म कडा सुरक्षा, मधेस प्रहरीको दाबी

फागुन २१ को निर्वाचन : सुरक्षा र आचारसंहितामा सरकार-आयोगको समन्वय

फागुन २१ को निर्वाचन : सुरक्षा र आचारसंहितामा सरकार-आयोगको समन्वय

मध्यपूर्व संकट : नेपाली उद्धारका लागि कांग्रेसको पहल

मध्यपूर्व संकट : नेपाली उद्धारका लागि कांग्रेसको पहल

निर्वाचन र होलीको समयमा बैंक सेवा सुचारु

निर्वाचन र होलीको समयमा बैंक सेवा सुचारु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar