KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राराब क्याम्पसमा मोबाइल निषेध

राराब क्याम्पसमा मोबाइल निषेध

जनकपुरधाम, १४ जेठ । रामस्वरुप रामसागर बहुमुखी (राराब)क्याम्पसमा विद्यार्थीलाई मोबाइल लग्न निषेध गरिएकोृ छ ।

आइतबार क्याम्पसले एक सूचना जारी गर्दै क्याम्पसमा अध्ययनरत् केही विद्यार्थीहरुले क्याम्पस कम्पाउण्ड भित्र क्याम्पसको पोशाक लगाएर टिक–टोक बनाएको भिडियो सार्वजनिक भएपछिसबै संकायको विद्यार्थीहरुलाई मोवाईल भित्र लग्न निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ ।

क्याम्पस प्रमुख प्रदीप कुमार प्रसादले सो सम्बन्धमा विगतमा पटक–पटक सूचना प्रकाशित गरिए पनि कतिपय विद्यार्थीहरुले मोवाईल ल्याउदै गरेकोले अब कुनै विद्यार्थीले मोवाईल ल्याएको पाईएमा उक्त विद्यार्थीलाई एकिन गरी मोवाईल जब्त गर्नुको साथै क्याम्पस प्रशासनबाट कडा कार्यवाही गरिने क्याम्पस प्रमुख प्रसादले जनाएको छ ।

Facebook Comment

Related Posts

चुनावको तयारीमा आयोग सक्रिय, तीन दिन बिदाको सिफारिस

चुनावका दिन छुट पाएका सवारीमा अन्य व्यक्ति बोक्न नपाइने

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको आकस्मिक निधन

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको आकस्मिक निधन

महोत्तरीमा शंकास्पद वस्तु पड्किँदा त्रास, सेनाद्वारा डिस्पोज तयारी

महोत्तरीमा शंकास्पद वस्तु पड्किँदा त्रास, सेनाद्वारा डिस्पोज तयारी

धनुषामा शंकास्पद वस्तु विस्फोट, तीन बालबालिका घाइते

धनुषामा शंकास्पद वस्तु विस्फोट, तीन बालबालिका घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar