KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हत्याकाण्डका मुख्य दोषी चौधरीलाई आममाफीे रोक्न जनमोर्चाको माग

हत्याकाण्डका मुख्य दोषी चौधरीलाई आममाफीे रोक्न जनमोर्चाको माग

जनकपूरधाम, १२ जेठ । टिकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रिया रोक्न राष्ट्रिय जनमोर्चाले माग गरेको छन ।

सर्वोच्च अदालतले चौधरीलाई तोकेको सर्वस्वसहितको जन्मकैदलाई आममाफी दिन लागेको भन्दै पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका छन् ।

आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक सौदाबाजी मात्र भएको अध्यक्ष केसीले विज्ञप्तीमा उल्लेख गरेको छ । टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो ।

घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो । विज्ञप्तिमा भनिएको छ,

Facebook Comment

Related Posts

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar