KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित शक्तिकरण ऐन कार्यान्वयनका लागि आगमी आर्थिक २०८०÷८१ मा ४७ करोड बजेट माँग

दलित शक्तिकरण ऐन कार्यान्वयनका लागि आगमी आर्थिक २०८०÷८१ मा ४७ करोड बजेट माँग

जनकपुर,जेष्ठ ५ गते । दलित विकास समितिले दलित शक्तिकरण ऐन कार्यान्वयनका लागि आगमी आर्थिक २०८०÷८१ मा ४७ करोड बजेट माँग गरेका छन् ।
बिहीबार दलित विकास समितिले समाजिक विकास मन्त्री र अर्थमन्त्रीलाई माँग पत्र बुझाउँदै अगामी आर्थिक बर्ष २०८०÷८१को बजेटमा जनसंख्याको अनुपातमा दलितका लागि बजेट बिनयोजन गर्न माँग गरेका छन् ।
समितिका उपाध्यक्ष रामप्रवेश बैठा,सदस्य श्याम सरदार,राजकुमार दास लगायतको टिमले समाजिक विकास मन्त्री सुरिताकुमारी साह,अर्थमन्त्री संजयकुमार यादबलाई ज्ञापन पत्र बुझाएको हो ।
समितिले स्नातक तहका दलित छात्र छात्राका लागि अवासीय छात्रवृत्ति,पत्रकारिता र कानून अध्ययनका लागि दलित छात्रछात्रा अवासीय छात्रवृत्ति,पिएचडी अध्ययनका लागि दलित छात्रछात्रा अवासीय छात्रवृत्ति,प्राबिधिकतर्फ एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति,इन्जिनियरिग,स्टाफ नर्स,अनमी,अमिन,जेटिए,कृषि,भेटनरी लगायतका प्राविधिक छात्रवृत्ति लगायत विषयमा बजेट बिनयोजन गर्न माँग गरेका छन् ।

Facebook Comment

Related Posts

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मतदाता नामावली दर्तामा उत्साहजनक भीड

मतदाता नामावली दर्तामा उत्साहजनक भीड

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar