KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रौतहटमा चले गोली, एकको मृत्यु

रौतहटमा चले गोली, एकको मृत्यु

रौतहट,२ वैशाख । मधेश प्रदेश रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका कारण दुई पक्षबीच झडप हुँदा गोली चलाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभएको छ ।

गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज लैजादै गर्दा बाटोमै नै उनको मृत्यु भएको एसपी बुढामगरले बताएका छन ।

गोली कसले चलायो भन्ने खुलेको छैन । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको एसपी बुढामगरले बताए ।

घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको थप अनुसन्धान भईरहेको डीएसपीले बताएको छ ।

Facebook Comment

Related Posts

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

बाढीपहिरोको जोखिमलाई लिएर सातै प्रदेशका स्वास्थ्य निकाय सतर्क

बाढीपहिरोको जोखिमलाई लिएर सातै प्रदेशका स्वास्थ्य निकाय सतर्क

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar