जनकपुरधाम, २५ चैत्र । धनुषा प्रहरीले ७ लाखको बराबरको भन्सार छलिका सामानहरु बरामद गरेको हो ।
जिल्लाका विभिन्न स्थानमा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका किराना समाग्रीहरू, लत्ताकपडाहरु लगायत मोटरसाकल बरामद गरेको छ ।
अन्दाजी ६ लाख ७८ हजार ९२० बराबरको सर–सामानहरू बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।