KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जातीय छुवाछुत गर्ने पालिका अध्यक्षलाई कानूनी कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन

जातीय छुवाछुत गर्ने पालिका अध्यक्षलाई कानूनी कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन

जनकपुरधाम,२८ फागुन । भोजमा जातीय छुवाछुत गरेका सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई निलम्बन गरी कानूनी कारबाही गर्न दलित संघ–संस्थाहरुले माग गरेका छन् ।

समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश समिति, नेपाल दलित मुक्ति मोर्चा, संयुक्त दलित संघर्ष समिति, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल राष्ट्रिय मुसहर संघ लगायतका संघ संस्था जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै यस्तो माग गरेको छ ।

गाउँपालिका अध्यक्ष यादव अक्षम्य अपराध गरेको भन्दै उनलाई निलम्बन गरी जातीय विभेद एवं छुवाछुत कसूर सजाय ऐन, २०६८ बमोजिम हदैसम्मको कारबाही गर्न गृह प्रशासन एवं नेपाल सरकारसँग दलित संघ संस्थाहरुले ज्ञापन–पत्रमार्फत माग गरिएको छ ।

गाउँपालिका अध्यक्ष यादवले आमाको १३ औं पूण्यतिथिमा जातीय अनुसार प्लेकार्ड झुण्ड्याएर अलग अलग राखेर भोज खुवाएका थिए । नेपाल जातीय विभेद एवं छुवाछुत मुक्त राष्ट्र घोषणा भइसकेको दशक वितिसक्दा पनि यसरी भोज खुवाएर मानव जातिलाई कलंकित गरेको दलित संघ संस्थाको ठहर रहेको छ ।

नेपालको संविधानलाई टेकेर गाउँपालिका अध्यक्ष जस्तो गरिमामय एवं सम्वेदनशील जिम्मेवारीमा रहेका व्यक्तिले जातीय विभेद एवं छुवाछुत गर्नु भनेको कानूनी अपराध गरी देशको संविधानलाई खिल्ली पनि उडाएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । जातीय छुवाछुत गर्ने अध्यक्ष यादवलाई कारबाही नगरी आफूहरुको मागलाई नजरअन्जार गर्ने प्रयास भयो भने संघर्षका कार्यक्रमहरु अगाडी बढाउन बाध्य हुने चेतावनी समेत दलित संघसंस्थाहरुले दिएका छन् ।

Facebook Comment

Related Posts

राजा स्वागतका लागि एयरपोर्ट घेराउ गर्न प्रसाईंको अपिल

राजा स्वागतका लागि एयरपोर्ट घेराउ गर्न प्रसाईंको अपिल

राजावादी प्रदर्शन रोक्न निषेधाज्ञा, लिङदेन असन्तुष्ट

राजावादी प्रदर्शन रोक्न निषेधाज्ञा, लिङदेन असन्तुष्ट

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

ट्याक्टरमा बसेका दुई बालिका रोटाभेटरमा लडेर मृत्य

ट्याक्टरमा बसेका दुई बालिका रोटाभेटरमा लडेर मृत्य

मत मात्र होइन, अब जवाफ पनि चाहिन्छ

मत मात्र होइन, अब जवाफ पनि चाहिन्छ

चुनावी घोषणापत्र समयमै बुझाउन आयोगको दलहरूलाई चेतावनी

उम्मेदवारको घोषणापत्र फागुन ३ सम्म अनिवार्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar