KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजनीति संक्रमणकाल लम्बिएको छ : सापकोटा

राजनीति संक्रमणकाल लम्बिएको छ : सापकोटा

जनकपुरधाम, २७ फागुन । सर्लाहीको लालबन्दीमा हुन लागेको एकीकृत अखिल नेपाल शिक्षक संगठन मधेश प्रदेशको अधिवेशनमा सहभागी हुन आएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले संक्रमणकाल लम्बिनुका कारण सरकार र राजनीतिक दल रहेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरधाम विमानस्थलमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान सभामुख सापकोटाले यस्तो आरोप लगाएका हुन ।

सापकोटाले राजनीतिक दलहरुको दाउपेचका कारण संसदमा संक्रमणकालिन न्यायिक अवस्था टुंग्याउनका लागि पास हुनुपर्ने विल विधेयकहरु थन्क्याइएको बताए्का छन ।

तर अब भने सत्य निरुपण तथा मेलमिलपा आयोग मार्फत नै समाधान खोज्नुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउनका लागि नेपाल आमाका छोराछोरीले दिएको बलिदानीबाट परिवर्तन आएको हुनाले परिवर्तन विरोधी गतिविधिलाई जनताले प्रतिवाद र प्रतिरोध गर्ने समेत बताए ।

त्यस्तै अर्को प्रसंगमा उपाध्यक्ष सापकोटाले भने, ‘राष्ट्रपति निर्वाचनमा जसरी गठबन्धन एक ढिक्का भए, त्यसरी नै उपराष्ट्रपति निर्वाचनमा पनि गहन छलफल गरेर एकढिक्का हुनेछन् ।

Facebook Comment

Related Posts

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

ग्ल्यासियर फुटेको हो, ड्याम होइन : सरकार

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

तिब्बतमा थुनिएको ताल पुनः फुट्यो, बाढी स्याफ्रुबेँसी आइपुग्यो

तिब्बतमा थुनिएको ताल पुनः फुट्यो, बाढी स्याफ्रुबेँसी आइपुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, खोजी-उद्धार जारी

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, खोजी-उद्धार जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar