KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अन्तरघात छानबिनको प्रतिवेदन सार्वजनिक हुने : अध्यक्ष यादव

अन्तरघात छानबिनको प्रतिवेदन सार्वजनिक हुने : अध्यक्ष यादव

काठमाडौं,२१ फागुन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादले अन्तरघात छानबिनको प्रतिवेदन सार्वजनिक हुने जनाएका छन ।

शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै यादबले भने प्रतिवेदन अब बस्ने अर्को बैठकमा सार्वजनिक गरिने बताएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यो प्रतिवेदनले भविष्यमा अनुशासित र मर्यादित पार्टी पंक्ति तयार गर्दै आउने पिँढीलाई मार्ग निर्देशसमेत गर्ने अध्यक्ष यादवको बताएका छन ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तरघात छानबिन गर्न शिवलाल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । अन्तरघात गरेको भन्दै केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि प्रतिवेदनमार्फत् सिफारिस गरिएको जसपा प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comment

Related Posts

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

टिकटक लाइभमा अभद्र गालीगलौज गर्ने युवती पक्राउ

टिकटक लाइभमा अभद्र गालीगलौज गर्ने युवती पक्राउ

रुपन्देही–३ : मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

रुपन्देही–३ : मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

छात्राको जन्मदिनमा शिक्षकलाई कुटाई

छात्राको जन्मदिनमा शिक्षकलाई कुटाई

हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था छ : गृहमन्त्री

हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था छ : गृहमन्त्री

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar