KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विद्यार्थी जनमत संघले स्ववियु चुनाव एक्लै लड्ने

विद्यार्थी जनमत संघले स्ववियु चुनाव एक्लै लड्ने

जनकपुरधाम,१६ फागुन । जनमत पार्टीका भातृसंगठन विद्यार्थी जनमत संघले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव एक्लै लड्ने निर्णय गरेको हो ।

मंगलबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले स्ववियु चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।

विद्यार्थी जनमत संघ पहिलो पटक स्ववियु निर्वाचनमा सहभागी भइरहेकोले देशभरका कलेजहरुमा एक्लै चुनाव लड्ने निर्णय  गरेको निर्वाचन परिचालन समितिका सभापति बीपी साहले जानकारी दिनुभएको छ ।

संघको बैठकमा पार्टीका केन्द्रिय अध्यक्ष डा. सीके राउतले भने उच्च मनोबलका साथ चुनावमा सहभागी हुन विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन ।

उनले भने, ‘देशका परिवर्तनहरुमा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण छ । अब देशको शिक्षाको सुधारमा विद्यार्थीहरुले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

अध्यक्ष राउतले लामो समयदेखि रोकिएको स्ववियुको निर्वाचनले अब नयाँ नेतृत्वको उदय गराउने विश्वास व्यक्त गरे ।

यसैगरी केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समितिको केन्द्रीय सभापतिमा बीपी साहलाई चयन गरेको छ भने समन्वयको जिम्मेवारी मधेस प्रदेश सरकारका कृषि राज्यमन्त्री सञ्जयकुमार यादवलाई दिइएको छ ।

Facebook Comment

Related Posts

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

इरान-अमेरिका विवाद चर्किँदै : ३४ जहाज डाइभर्ट, होर्मुज बन्द गर्ने चेतावनी

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar