KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू

काठमाडौं,१६ फागुन । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बुधवार देखि चैत ५ सम्म कायम रहने गरी निर्वाचन आचारसंहिता जारी गर्ने निर्णय गरेको छ ।

आयोगको माघ १६(२०७९ को निर्णयअनुसार आउदो २५ गते राष्ट्रपति र आगामी चैत ३ मा उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।

स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही १३ फागुन उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ ।

Facebook Comment

Related Posts

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar