KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दिलीपको हत्यामा संलग्न अभियुक्तलाई २५ वर्ष कैद

दिलीपको  हत्यामा संलग्न अभियुक्तलाई २५ वर्ष कैद

जनकपुरधाम,१२ फागुन । पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा संलग्न रहेको दोषी ठहरिएका मुख्य अभियुक्त दुई जनालाई जिल्ला अदालत धनुषाले २५ वर्ष कैदको फैसला सुनाईएको छ ।

अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएका दिलीपको मुद्दामा दोषी ठहरिएका मुख्य अभियुक्त विपिनकुमार महतो र मुनिन्द्र महतोलाई २५ वर्ष कैद र पाँच पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

त्यस्तै घटनामा मतियारको भूमिका निर्वाह गरेका जितेन्द्र महतोको हकमा १२ वर्ष कैद र पीडित परिवारलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला भएको धनुषा जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिनुभएको छ ।

यसअघि धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले गत बुधबार मुद्दाको फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरिएको थियो ।

विपिन र मुनिन्द्रले दिलीपको नियतपूर्वक हत्या गरेकाले उनीहरूलाई मुख्य कसुरदार ठहर गरिएको थियो । त्यस्तै, जितेन्द्रलाई मतियारका रुपमा कसुरदार ठहर गरिएको थियो ।

हत्याको आरोप लागेका अन्य चारजनालाई भने जिल्ला अदालतले सफाइ दिइसकेको छ ।

Facebook Comment

Related Posts

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar