KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन

आज विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन

जनकपुरधाम १२ माघ । माघ शुक्ल पक्ष पञ्चमी तिथि। श्रीपञ्चमी वा वसन्तपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पूजा अर्चना गर्छन्।
यो दिन विद्यार्थीले पुस्तक र कलम, कलासाधकले कला सामग्री तथा संगीत साधकले वाद्ययन्त्रको पूजा गरी सरस्वतीको आराधना गर्छन्। साना बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वतीपूजाबारे उल्लेख छ।
सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ।
अमरकोशमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि सरस्वतीको आराधना गरिन्छ।

Facebook Comment


Related Posts

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

राजनीतिक दल, सरकार र जेन–जेडी प्रतिनिधिसँग आयोगको संयुक्त छलफलको तयारी

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि हुने

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

चार विद्यार्थीलाई फुल स्कलरसिपः जनकपुरको एन्जल स्कुलको गौरव वृद्धि

चार विद्यार्थीलाई फुल स्कलरसिपः जनकपुरको एन्जल स्कुलको गौरव वृद्धि

केन्द्रीय सुरक्षा समितिको लागि गृहमन्त्रीले बोलाए बैठक

केन्द्रीय सुरक्षा समितिको लागि गृहमन्त्रीले बोलाए बैठक

ताजा समाचार

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

राजनीतिक दल, सरकार र जेन–जेडी प्रतिनिधिसँग आयोगको संयुक्त छलफलको तयारी

चितुवाको छालासहित दुई महिला पक्राउ

खैरो हेरोइनसहित ९ जना पक्राउ

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि हुने

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar