KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिडिया काउन्सिलका अध्यक्ष भटराईको मृत्यु

मिडिया काउन्सिलका अध्यक्ष भटराईको मृत्यु

सर्लाही१७ मंसिर – सर्लाहीको लालबन्दी नगरपालिकामा मधेस प्रदेस मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भटराईको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको शनिवार हुने ११ औं साधारण सभामा विशिष्ट अतिथिको रुपमा आउनु भएको भटराई सुतेको अवस्थामा शव फेला परेको छ लालबन्दी नगरपालिका–१३, पथ्थरकोट(छेँडा) स्थित ‘होलिडे फेमिलि रिसोर्ट’ को रुममा अध्यक्ष भटराई बान्ता गरेको अवस्थामा मृत फेला परेको छ। अध्यक्ष भटराईको के कारणले मृत्युु भएको खुल्न नसकेको नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति सर्लाही सदस्य मुकेश झाले जानकारी दिनुभएको छ । भटराईको मृत्यु भएपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको उद्घाटन समारोह एवं बन्दशत्रको कार्यक्रम स्थगित गरिएको नेपाल पत्रकार महासंघ शाखा सर्लाहिले जनाएको छ ।

Facebook Comment

Related Posts

मधेशमा सरकारी खर्चमा कडाइ, नयाँ खर्च मापदण्ड निर्देशिका जारी

मधेशमा सरकारी खर्चमा कडाइ, नयाँ खर्च मापदण्ड निर्देशिका जारी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar