KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मेरो जित भयो भने सुलभ र प्रभावकारी स्वास्थ सेवाको बिकास गर्ने : ज्ञानेन्द्र यादब

मेरो जित भयो भने सुलभ र प्रभावकारी स्वास्थ सेवाको बिकास गर्ने : ज्ञानेन्द्र यादब

जनकपुरधाम ३० कार्तिक । धनुषा ४(क)को प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका पुर्ब मन्त्रि ज्ञानेन्द्र यादबले यस क्षेत्रमा मेरो जित भयो भने सुलभ र प्रभावकारी स्वास्थ सेवाको बिकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मिथिला बिहारी नगरपालिकाको पुरनदाहामा आयोजित कोण सभालाई संम्बोधन गर्दै यादबले आफू निर्वाचित भए यस क्षेत्रलाई कृषि, स्वास्थ्य,शिक्षामा नमूना क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता समेत गरे । सबैभन्दा बढि कृषि क्षेत्रमा लागेका यस क्षेत्रका किसानहरुलाई मध्यनजर गर्दै सब भन्दा पहिले कृषिमा विकास गर्नु आवश्यक रहेको यादबले बताए । कोण सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार महाजन यादबले हरेक बर्ग समुदायको अवाज उठाउने एउटै पार्टी जसपा नेपाल रहेको दाबी गर्दै मेरो राजनितिक यात्रा लामै रहेकोलो जसपा पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।

Facebook Comment

Related Posts

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

रसुवा बाढी अपडेट : १,३९५ को मृत्यु, १३,७०० भन्दा बढीको उद्धार

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar