KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उम्मेदवार ई.साहको पहलमा शव उद्धार

उम्मेदवार ई.साहको पहलमा शव उद्धार

राजविराज ७ कार्तिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघले कतारबाट दुई जनाको शव उद्धार गरेका छन ।
वैदेशिक रोजगारमा कतारको (QBC) कम्पनीमा कार्यरत धनुषाको नगराइन नगरपालिका -८ खिरखिरियाका ३८ वर्षीय सिदेश्वर मण्डल र सिरहाको नरहा गाउँपालिका -४ बलुवाको रामकुमार सादाको शव गैर आवासीय मधेशी संघ कतारले उद्घार गरेका छन ।
उनी दुबै जनाको शव एनआरएमएका कतारका कार्यबाहक अध्यक्ष जितेन्द्र कुमार यादव ,संघका महासचिव राम सुबान यादव ,सह कोषाध्यक्ष नन्द कुमार ठाकुर र प्रेस जनमत संघ अन्तर्राष्ट्रिय समिति सदस्य बिनोद कुमार यादवको सहयोगमा उद्धार भएको छ ।
त्यसैगरी संघका कतार सचीव ई.प्रमुद ठाकुर ,केन्द्रिय कोडिनेटर राजु यादव ,ग्रेन्ड मल टिमका अध्यक्ष जितनारायन यादव ,सदस्य अमोद यादव र कतारका सदस्य बलिराम यादवलगाइतका संघका पदाधिकारीहरुको सहयोगमा शव उद्धार भएको छ ।
मण्डल र सादाको शव उद्धारमा गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समिती अध्यक्षसमेत रहेका धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको विशेष पहल रहेको संघका कतारको कार्यबाहक अध्यक्ष जितेन्द्र कुमार यादवले बताए ।
कार्यबाहक अध्यक्ष यादवका अनुसार मण्डल र सादाको शव कतारबाट उद्धार गरि उहाँहरुको परिवारजनलाई बझाएको छ ।

Facebook Comment

Related Posts

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

रसुवा बाढी अपडेट : १,३९५ को मृत्यु, १३,७०० भन्दा बढीको उद्धार

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar