KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जसपाको सम्पर्क कार्यालय स्थापना

जसपाको सम्पर्क कार्यालय स्थापना

जनकपुरधाम ३१ असोज । मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आफ्ना चुनाबी गतिविधि अगाडि बढाएको छ ।
मनोनयन दर्ता सम्पन्न गतै जसपाले धनुषाको तिनकौरिया चौकमा पार्टीको सम्पर्क तथा क्षेत्रीय कार्यालय स्थापना गरेर निर्वाचन लक्षित गतिविधिहरु अगाडि बढाएको छ । जसपा नेपालका केन्द्रिय राजनीतिक समिति सदस्य अरुण सिंह मण्डलले विदेह नगरपालिकाको तिनकौरिया चौकमा क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि गंगाराम यादव धनुषा क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन भने प्रदेश सभा सदस्य १ को (ख) राम आशिष यादव त्यसैगरी १को (क)शैलेन्द्र कुमार यादव प्रदेश सभा सदस्य पदका उम्मेदवार हुन । प्रतिनिधिसभा सदस्यका उम्मेदवार गंगारामले निरन्तर जनताको सेवामा खटेर गरेकोले यस क्षेत्रमा जसपाबाट निर्वाचित भए पछि विकासको लहर ल्याएउने बताएको छ । जनताले जसपाकामको मूल्यांकन गरेर निर्वाचित गराउने यादबले बताए । यस कार्यक्रममा क्षेत्रीय अध्यक्ष उमेश निराला,ममता मण्डल केन्द्रिय सदस्य,विजय मण्डल सघिय परिषद सदस्य,चन्द्रदिप गोइत यादव,लगाईत क्षेत्र भरिका नेता कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar